जाजरकोट । भरुवा बन्दुकसहित प्रहरीले बारेकोट गाउँपालिका –३ चतुरेबाट ३९ वर्षीय भक्तबहादुर बोहरालाई पक्राउ गरेकाे छ । आज विहान चतुरोमा सिकार खेल्न गएका बोहरालाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका बोहरालाई सार्वजानिक भने गरिएको छैन । पछिल्लो समय जाजरकाेटमा बन्दुकसहित पक्राउ पर्नेको संख्या बढिरहेकाे छ ।
बन्दुकसहित एकजना पक्राउ
बन्दुकसहित एकजना पक्राउ
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

