काठमाडौँ ।
अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले साेमबार छोरीलाई जन्मदिएकी हुन् ।
प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।