काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । चितवनमा भने प्रजिअ आसमान तामाङ चितवन आउने भएका छन्।
आज गृहमन्त्री मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवहरूको काज सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । जसमा १२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ भने ४ जनालाई मन्त्रालयमा नै राखिएको छ ।