चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । आज बसेको नेपाल सरकार मन्त्रीस्तरीय बैठकलेले लामिछानेको सरुवा गरेको हो ।गृह मन्त्रालय अन्र्तगत चितवनको प्रमुख जिल्ला अधिकारीको भूमिकामा सात महिना अघि मात्रै चितवन सरुवा भएर आएका हुन् ।
हालका सिडिओ लामिछानेको ठाउँमा को आउंँदैछन भन्ने टुंगो लागेको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारी, लामिछानेको सरुवा
चितवनका प्रमुख जिल्ला अधिकारी, लामिछानेको सरुवा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु


